प्रभावकारी अध्ययन वानी

Author: Other
Price

Rs. 185/-

मानिसले गर्ने नराम्रा कार्यहरू अथवा विकृतिहरू जस्तै दुर्व्यसन, यौन, तोडफोड, मध्यपान धुम्रपान, मनोविकृति, आत्महत्या आदिको सुरुवात ६० % भन्दा बढी माध्यमिक कक्षाका उमेर समूहको व्यक्तिहरू बाट हुन्छ।  यो पुस्तक मनोविज्ञानका सिद्धान्तहरू एवं नेपाल, भारत र दक्षिण कोरिया कक्षा नौका विद्यार्थी हरूमा गरिएको अनुसन्धान बाट प्राप्त नतिजामा आधारित भएर तयार पारिएको छ।  माध्यमिक स्तरका बिध्यार्थिहरु ठिक निर्णय गर्न, अध्ययनलाई प्रभावकारी रुपमा अघि बढाउन, अध्ययन सम्बन्धि समस्याको समाधान गर्न यस पुस्तकबाट उचित जानकारी र परामर्श मिल्नेछ।  

  • - +

Language: Nepali
Publication: Ekta Publication
Published on: 2025-03-05